Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दैनिक कति समय दिने त मोबाइल प्रयोगमा

डेक्स

डेक्स

दैनिक कति समय दिने त मोबाइल प्रयोगमा
ADVERTISEMENT

रविन्द्रकुमार ज्ञवाली । 
मोबाइलको प्रयोग एक तर्फ त निकै महत्वपुर्ण रहेको देखिन्छ भने यसको विपरीत मोबाइलको अत्याधिक प्रयोगले विशेषगरी युवा जगत को मा ठुलो असर पो गर्दै छ कि ? 

साँझ, विहान, दिनमा, रातमा हरेक क्षण‌ मोबाइल मै व्यस्त रहनुले  युवाहरु एक्लिने, आफुमै व्यस्त रहने, कोही पनि नचाहिने जस्ता प्रवृत्ति ले उनिहरुमा पारिवारिक , सामाजिक तवरमा अन्य सँग सम्मिलित हुने जस्ता कुराहरुबाट बढिजसो टाढा नै रहने बानी पो बस्न थालेको छ । 

अहिले संसारमा मानिसक स्वास्थ अर्थात चिन्ता, टेन्सन, डिप्रेशन जस्ता विषयहरु ह्वात्तै बढ्दै छ । बहुसंख्यक युवाहरुमा ंपछि के गर्ने भन्ने को निर्क्योेल मै अलमलमा हुने गरेको देखिन्छ । युवाहरु २०   २१ वर्ष पुग्दा सामान्यतया देखिन पर्ने परिपक्कता धेरै नै कम भैसकेको पाइन्छ अहिले । 

पहिले का युवाहरु १२-१५ वर्ष मै परिपक्क जस्तै हुन पुग्थे, धेरै कुराहरुमा उनीहरु आत्मनिर्भर हुने गर्थे, आफ्ना व्यक्तिगत कुराहरुमा स्वस्फुर्त स्वयं समर्थ हुने गर्दथे, घरेलु दैनिक कामहरुमा पोख्त हुने गर्थे, घरभित्र देखि बाहिर सम्म का कामहरु त्यस बखत का युवाहरुले सहजै सम्पन्न गर्ने गर्दथे तर अहिले १८-२० वर्ष सम्म का युवाहरु केटाकेटी नै हुन कि भन्ने भान हुन्छ / 
कारण युवाहरु त्यस समय प्राकृतिक र सामाजिक रुपमा हुर्कने गर्थे र उनीहरु मा विशेष असामान्य चेतनाको विकास हुने गर्थ्यो , प्रकृतिबाट उनिहरु धेरै कुरा सिक्ने गर्दथे । 

तर अहिले बालक हुर्काइू पुरै कृतिम भैसक्यो । युवाहरुमा एकांकीपना, पर(निर्भरता अत्याधिक बढेको छ र हुर्कने क्रममा बाबुआमाले पनि अझ आफ्ना छोरा छोरीलाइ मायाको नाममा काम गर्न नदिने  ूतिमि सक्दैनौ भन्ने जस्ता कुराहरुले नै बढ्दै गरेका बालबालिकाहरु पर(निर्भरता तर्फ धकेलेको छ । एक्लै मोबाइल मै व्यस्त रहनुले उनीहरु आफ्नै परिवारका सदस्यहरु बाट समेत एक्लिने हुन पुगेका छन् र यो विषय राम्रो कदापि होइन । 

मोबाइल को अत्याधिक प्रयोग ले भविष्यमा धेरै युवाहरु एकांकी ९गैर(सामाजिक० बन्ने हुन कि भन्ने तर्क गर्न सकिन्छ र मानसिक स्वास्थमा समेत असर नपुग्ला भन्न सकिन्न।
(यो विषय खुद म मा नै पाएर मैले मोबाइल मा धेरै व्यस्त हुनाले मेरो महत्वपुर्ण समय के के गुमाउँदै छु भन्ने महशुस हुन थाल्यो  र लेख्न मन लागेको हो ।)

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…