Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सरकार र नागरिकवीचको असमानता

डेक्स

डेक्स

सरकार र नागरिकवीचको असमानता

विचार (नागरिक चासो)

ADVERTISEMENT

रविन्द्रकुमार ज्ञवाली 
एउटा सरकारी निकायमा कुनै व्यापारीले सेवा दिन्छ र धेरै जसो अवस्थामा उसलाई भुक्तानीको लागि महिनौं कुर्नपर्ने र धाउनुपर्ने अवस्था रहेको छ ।  

  • व्यापारीलाई वैंकले पनि च्याप्छ, १ दिन पनि सावाँ व्याज बुझाउन ढिलो हुन साथ बैंकबाट फोनबाट ताकेता,  जरिवाना त छँदैछ कुनै प्रकारले छुट छैन । 
  • आन्तरिक राजस्व कार्यालय त कुरै छोडौ कर तिर्न ढिलो हुने वित्तिकै “देह जरिवाना ठोक“ भएन भनेर कति व्यापारीलाइ “फुल अडिट“ । व्यापारी हात जोडेर भन्छ“ लौन सर..हामी मर्छाैं केही मिलाइदिन पर्याे“ ।
  • सरकारीे निकायले ब्यापारीहरुले उपलब्ध गराएकोे सेवाको भुक्तानी रकम दिन ६–१० महिनासम्म पनि वेवास्ता गर्दा व्यापारीहरुले ति निकायलाई “जरिवाना” न तोक्ने ? 
  • व्यापारीले सेवावापतको बीलको मुल्य अभिबृद्धि कर समयमा जम्मा गर्न नसक्ने समस्या ।
  • किन सेवामा सरकार र नागरिकविच यो भिन्नता ?
  • कसरी काम गर्छ, जनताले यस्तो अधिकारको विभेदमा ?

सेवा लिनेले भुक्तान गर्न ढिलो गरेमा व्यापारीले उक्त बाँकी रकम  राजश्वलाई देखाए भने के गर्छ होला ? मान्छ कि एउटा व्यापारी भुक्तान नपाएर मर्कामा छ ? अहिलेलाई फाइन नलिउँ ?

अतः सेवा लिने र दिने दुबैमा समान व्यवस्था किन न भएको ?
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…