Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

सैनामैनामा पाँचौ राष्ट्रिय कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

सम्वाददाता

सम्वाददाता

सैनामैनामा पाँचौ राष्ट्रिय कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै
ADVERTISEMENT


सैनामैना । रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा  हुन लागेको छ ।  सो महोत्सवमा खुल्ला नगरस्तरीय लोक गित प्रतियोगिता समेत हुने भएको छ । 

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवमा खुल्ला नगरस्तरीय लोक गितप्रतियोगिता हुन लागेको महोत्सवका संयोजक तथा व्यापार संघ, सैनामैनाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

स्थानीय स्तरमा भएको प्रतिभाहरु प्रस्फुटनसहित कला क्षेत्रको संरक्षण गर्ने उद्देश्यसहित लोक गित प्रतियोगिता समेत आयोजना गरिएको छ । 

सांस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीका अनुसार लोक गित प्रयोगितामा प्रथम हुनेले नगद रु.२१ हजार, द्धितीय हुनेले नगद रु.१४ हजार,तृतिय हुनले नगद रु. ७ हजार र शान्त्वना हुनले नगद रु.४ हजार प्राप्त गर्नेछन् ।  फागुन १७ गते साझ ५ बजेसम्म महोत्सव सचिवालयमा आई आवेदन फारम भर्न सकिने आयोजकले जनाएको छ ।

सैनामैना व्यापार संघको आयोजनामा यहि फागुन १७ देखि २८ गते सम्म सैनामैना २ कालिकाचोक स्थित मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै मेला सुरु हुँदैछ । यसैबिच आज नै महोत्सवको जानकारी दिा पत्रकार सम्मेलनको आयोजना गरिएको महोत्सवका प्रचार प्रसार संयोजक  गोविन्द पोखरेलले जानकारी दिनुभयो । 
उहाँले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महोत्सव सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । 
 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…