Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व

सम्वाददाता

सम्वाददाता

गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १५औं वार्षिक साधारण सभा र सार्वजनिक सुनवाई सकिएको छ । सभाले नारायण कुमार गौतमको अध्यक्ष्यतामा ११सदस्यीय नया कार्यसमीति चयन गरेको निवार्चन समीतिका सदस्य भुमिराज लामिछानेले बताउनुभयो ।

२०६० साल जेठ ७ गते  सामुदायिक वन दर्ता भएर २०६० साल फागुन ४ गते हस्तान्तरण भएको गौतम वुद्ध सामुदायिक वनउपभोक्ता समुहको वन क्षेत्रफल ८० हेक्टर रहेको र यो वनभित्र सिसम, सिरिप, सागुन, सिमल, खयर, जामुन, इपिल, बकाइनो, प्रजातिका विरुवाहरु रहेको र आगामी दिनमा अन्यजातिका विरुवाहरुको वृक्षारोपन गरी यो सामुदायिक वनलाई अन्य सामुदायिक वनहरु भन्दा पनि अब्बल वन बनाउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष्य नारायण कुमार गौतमले बताउनु भयो ।

सभाबाट ज्ञान बहादुर वलीको संयोजकत्वमा ३ सदस्य सल्लाहाकार समीति र चुडामणि भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा अनुगमन समीति निवार्चित गरिएको निवार्चन समीतिका अध्यक्ष लोक बहादुर वलीले बताउनु भयो । सामुदायिक बनमा ४ सय ४२ घरधुरी रहेका छन । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …