Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आधार परियोजनाको अनुगमन

सम्वाददाता

सम्वाददाता

आधार परियोजनाको अनुगमन
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया ८ पुस । बर्दियामा संचालित कृषि सम्वन्धी आधार परियोजनाको अनुगमन गरिएको छ । 
बिगत लामो समयदेखी महिला ,बालबालिका तथा कृषि क्षेत्रमा उल्लेखनिय काम गदै आएको थारु महिला उत्थान केन्द्रको प्राविधिक तथा सहजिकरण र बारबर्दिया नगरपालिका कृषि शाखाको समन्वयमा बर्दियाको बारबर्दिया नगरपालिका वडा न. ९ कर्तनिया गाँउमा आधार परियोजना डिसियको आर्थिक सहयोगमा जिविकोपार्जन, पोषण र स्वास्थ्य र दैविप्रकोप क्षेत्रहरुमा सुधार होस भन्ने उदेश्य राखेर २५ जना कृषकहरु सम्मेलित मिलन कृषक समुहमार्फत २ विघा १० कठा जमिनमा  तरकारी खेती र माछा पालन परियोजना संचालनमा छ । 


उक्त परियोजनाको थारु महिला उत्थान केन्द्र र बारबर्दिया नगरपालिकाको कृषि शाखाले सयुक्त अनुगमन गरेको छ ।
परियोजनामार्फत गरीएको तरकारी खेती र माछा पालनबाट त्यस समुहका कृषकहरुले बार्षिक ४ लाख रुपियाँ सम्म आम्दानी गर्ने गरेको र परियोजनाको अवधी सन २०२३ सम्म रहने र यो आधार परियोजनामा संस्थाले समुहमा रु १५लाख लगानी लगाउनुका साथै   ंसिचाईका लागि सोलार प्लांन्ट, बमौसमी तरकारी खेतीका लागि हाई टर्नेल  लगायत अन्य कृषि औजारहरु समेत दिएकोले धेरै किसानहरु आर्कषित भएर तरकारी खेतीमा आफुलाई समर्पित गरेका छन ।

यसबाट उहाँहरुको जिवनमा  ठुलो आर्थिक परिवर्तन आएको कुरा थारु महिला उत्थान केन्द्रको कार्यकारिणि निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भयो ।।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…