Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

स्वच्छ दुध उत्पादन कार्यक्रमले कृषकको आयस्तरमा वृद्धि

डेक्स

डेक्स

स्वच्छ दुध उत्पादन कार्यक्रमले कृषकको आयस्तरमा वृद्धि
ADVERTISEMENT

कमल राज पौडेल / शिवा शर्मा 
बर्दिया ४ पुस / गुलरिया नगरपालिका वडा न. ४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाललाई भस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना  सहयोग ईकाइ बुटवल अन्र्तगत “स्वच्छ दुध उत्पादन तथा विक्री वितरण” उप–आयोजना कार्यक्रम अन्र्तगतको अन्तिम सार्वजनिक सुनवाई गरिएको छ । 

लामो समय देखि दुधखरिद विक्री गरीरहेकोदिगोपन सामाजिकउद्यमीमहिला सहकारीलाई स्वच्छ दुधतथाथुनेलो रहित दुध उत्पादन गरी आयआर्जनमा वृद्धि गर्ने ,विदेश पलायन हुन चाहाने वा विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिने ,सहकारीमा आवद्ध किसानहरुको आयआर्जनमा वृद्धि गराई आत्मनिर्भर बनाउने र पशुपालन ब्यवसायलाई नयाँ ब्यसायिक रुपमा अगाडी बढाउने लक्ष्यका लागि नेपाललाई भस्टक सेन्टर आयोजना विकेन्द्रिकृत आयोजना सहयोग ईकाइ बुटवलसंग सहकारी संस्थाले कार्यक्रम माग गरे थियो ।  

कार्यक्रमप्राप्तको लागिपुर्याउन पर्ने सबै मापदण्ड सहकारीले पुरा गरेकोले नेपाललाईभस्टक सेन्टर इनोभेसन आयोजनाले स्वच्छ दुधउत्पादनतथाबिक्रीवितरण उप –आयोजनाको कार्यक्रमअन्र्तगत यो कार्यक्रम सहकारीलाई दिएको हो  ।पहिलो सार्वजनिक सुनवाई २०७८ मंसिर १ गते गरेर यो कार्यक्रमको सुरुवात गरेकाहौ ।

यस कार्यक्रमबाट पन्ध्र जनापशुपालकमहिला कृषकहरु लाभावितहुनु भएको र उहाँहरुले सुधारिएको गोठ निमार्ण गरी उन्नतजातको पशुपालन गरी दुध उत्पादन ब्यवसायमा राम्रो आम्दानी गरी रहेको कुरा दिगोपन सामाजिकउद्येमीमहिला सहकारी संस्थाको अध्यक्ष् जितकुमारी योगीले बताउनु भयो ।
आयोजनाले सुधारिएको गोठँ निमार्ण ,पशु खरिद ,पशुको लागि पराल र दानाखरिद, लगायत पशुपालनमा आवश्यका पर्ने  सम्पूर्ण सामाग्रीहरु खरिदकालागि पुरक अनुदानदिएको थियो र यस आयोजनाको कुललागत १ करोड ६६ लाख ६१ ह्जार ७ सय ९८ रुपैया रहेको कुरा दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका ब्यवस्थापक मुक्तिराम पौडेलले बताउनु भयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …