Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

डुडुवामा मनोसामाजिक परामर्श सेवा

डेक्स

डेक्स

डुडुवामा मनोसामाजिक परामर्श सेवा
ADVERTISEMENT

डुडुवा (बाँके), १ पुस । बाँकेको डुडुवा गाउँपालिकामा बालसंरक्षण तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण गरिएको छ । विपद्का बेलामा जोखिममा परेका बालबालिकाहरुको संरक्षण तथा मनोसामाजिक सेवा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणमा मनोविमर्शकर्ता संगिता थापा र भागिराम थारुले मनोविमर्शसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । युनिसेफको सहयोगमा सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा अभिमुखीकरण गरिएको हो । 

संस्थाले बाढी र डुवानको विपद्बाट मनोसामाजिक समस्यामा परेका विद्यार्थी, अभिभावकहरु तथा अन्य परिवारलाई परामर्श दिई समस्याको समाधान गर्ने उद्देश्य रहेको मनोसामाजिक विमर्सकार्यकर्ता अल्का मिश्रले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा उक्त अभिमुखिकरण गरिएको हो । 

अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, विद्यार्थी, युवा, महिला, शिक्षक लगायतको सहभागिता रहेको थियो । गाउँपालिकामा बाढी तथा विपतका बेला मनोसमाजिक समस्यामा परेका परिवार, बालबालिकाहरुको पहिचान गरि मनोविमर्शसेवा प्रदान गरिनेछ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …