Pairabi logo

असोज ०६, २०८३, मंगलबार                    

विकास र समृद्धिका लागि अघि बढौ मन्त्री राई

सम्वाददाता

सम्वाददाता

विकास र समृद्धिका लागि अघि बढौ मन्त्री राई
ADVERTISEMENT

नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्नुपर्नेमा जोड दिनुभएको छ । 
चाडपर्व मनाउन तथा चुनावी भेटघाटका लागि आइतवार गृह जिल्ला आउनुभएका मन्त्री राईले विमानस्थलमा पत्रकारसंग कुरा गर्दै जिल्ला र देशले अहिले विकास, समृद्धि, स्थायीत्व र सामाजिक तथा धार्मिक सदभाव खोजेको बताउनुभयो । 


आफ्नो निजि स्वार्थका लागि समाजलाई बाँड्ने, धार्मिक, जातिय र क्षेत्रीय विषयलाई मुद्दा बनाएर भाँड्न खोज्नेलाई मंसिर ४ गते जनताले आफै सबक सिखाउने उहाँले बताउनुभयो । सानो समयमा पनि धेरै विकासका काम गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारको कामले पुष्टि गरिसकेको जनाउँदै मन्त्री राईले आफुले पनि सानो समयमा जिल्लाको विकासका लागि धेरै योजना शुरु गराउन सफल भएको बताउनुभयो । 
उहाँले जनताले अहिले मात्र विकास र सदभाव, भाइचारा खोजेको दावी गर्दै यो बाहेकका करा गर्नेहरु आफै जनताबाट टाढिदै जाने बताउनुभयो । मन्त्री राईले दसैं तिहार, छठ र मोहम्मद डेको शुभअवसरमा शुभकामना दिँदै जिल्लावासीसँगै देशवासीको समृद्धि र सुख शान्तिको कामना समेत गर्नुभयो । उहाँले भन्नुभयो(सधैं धार्मिक र सामाजिक सदभाव कायम रहोस, सबै मिलेर विकास निर्माणमा अगाडी बढौं, । 

ताजा

सबै

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…