Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

लायन्सको पदस्थापना

डेक्स

डेक्स

लायन्सको पदस्थापना
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया २६ भदौ । अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्ब अफ बर्दिया (डिस्टिक ३२५ न.) अन्र्तगत बर्दिया जिल्लाभित्र रहेका ६ वटा कल्बहरुको २०२२÷०२३ को लागि सयुक्त पद स्थापना र नयाँ सदस्यहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 
कम्जोर आर्थिक स्थिती भएको जो पढन चाहाना भएका विभिन्न कारणले विद्यालय जान बन्चित भएका तर उनीहरुमा पढने चाहाना भएको त्यस्ता विद्यार्थीहरुलाई हामीले यो वर्ष देखि छात्रावृतीदिएर शिक्षा क्षेत्रमा योगदान दिनु पर्ने कुरामा जोड दिदै पदस्थापना र परिचयात्मक कार्यक्रमलाई डिस्टिक गर्भनर लायन्स सि वी चन्दले संबोधन गदै अन्य लायन्सहरुलाई  आग्रह गर्नु भयो ।

 
लायन्स कल्बले शिक्षा ,स्वास्थ्य ,दैवि प्रकोप लगायतका आपतकालिन अवस्थामा आमजनमानसलाई  सहयोग गदै  आईरहेको र कोरोनाको महामारीमा पनि अग्रस्थानमा रहेर काम गरेको कुरा लायन्स कल्बका डिस्टिक चिफ लायन्स होमनाथ अधिकारीले बताउनु भयो । 


लायन्स वर्ष २०२१÷०२२ मा भेरी हस्पिटल नेपालगन्ज बाँके र शुशिल कोईराला प्रखर क्यान्सर हस्पिटल खजुरा बाँकेलाई १,१ लाख यु एय डलर सहयोग गरी दुबै अस्पतालहरुको स्तरउन्तीमा सहयोग गरेको कुरा कार्यक्रमका अध्यक्ष एवम लायन्स कल्ब अफ बर्दियाका अध्यक्ष श्रीकृष्ण चौधरीले बताउनु भयो ।


कार्यक्रममा लायन्स कल्ब अफ बर्दिया अन्र्तगत लायन्स कल्ब अफ बढैयाताल ,मंगरागाढी, बासगढी ,कृष्णसार र राजापुर कल्बका लायन्सहरुका साथै स्थानीय आमसंचाकर्मीहरुको उपस्थिती रहेको थियो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…