Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

डुडुवामा बृहत वृक्षारोपण

डेक्स

डेक्स

डुडुवामा बृहत वृक्षारोपण
ADVERTISEMENT

डुडवा (बाँके) १३ साउन । नेपाली कांग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ बाँकेले डुडुवा गाउँपालिकामा बृक्षारोपण तथा स्मृति सभा गरेको छ ।

डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्रांगणमा बृहत बृक्षारोपण गरिएको हो । विभिन्न प्रजातीका करिब ५ सय विरुवा एक कार्यक्रमका विच विहीबार रोपिएको नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय कुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार नवनिर्मित कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि छहरी र हरियाली वाताबरण तयार गर्न बृक्षारोपण गरिएको हो । 
बृक्षारोपणपछि आयोजित सभामा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपीको चिन्तन विचारबाटै अगाडी बढेकाले उहाँको विचार चिन्तनलाई सबै कार्यक्रताले व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसको विचार र कार्यशैली अरुभन्दा फरक भएको र देशको विकासका लागि एक मात्र पार्टी भएको उहाँले बताउनुभयो ।  

कार्यक्रममा नेपाली कांग्रेसका कन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, निवर्तमान सभापति किरण कोईराला, जिल्ला सचिव सुधाम्सु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायत सैयौ कार्यक्रता तथा स्थानीयहरुको उपस्तिथी रहेको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …