Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

स्थानीय समस्या समाधानका लागि पहल

सम्वाददाता

सम्वाददाता

स्थानीय समस्या समाधानका लागि पहल
ADVERTISEMENT

नेपालगन्ज १३ असार । स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । 

नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसंग सम्वन्धित सवाललाई पहिचान गरि समाधान गर्ने बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता गर्नुभयो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफु पालिकाको अध्यक्षमा निर्वाचित भईसकेपछि परियोजना संचालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पुर्णता दिने प्रतिबद्धता गर्नुभयो । 

सभामा स्थानीय समुहका पदाधिकारीले उठाएका स्थानीय समस्याका बारेमा लागि पहल गर्ने बताइएको छ । सभामा उपाध्यक्ष लक्ष्मी अधिकारी, कार्यपालिका सदस्य चन्द्रकला विक, नागरिक अभियन्ता देवकमल पौडेल, स्थानीय सभाका संयोजक हरि बहादुर घर्ति, लगायतले बोल्नु भएको थियो ।

संस्थाका कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले सञ्चालन गरेको सभामा जनप्रतिनिधी, कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा मानव अधिकारको दृष्टिकोणले सूचना प्रर्णाली व्यवस्थापनका बारेमा अभिमुखीकरण गर्दै समिक्षा गरिएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …