Pairabi logo

साउन २३, २०८३, शनिबार                    

डुडुवाको कार्यपालिका निर्वाचन सम्पन्न

डेक्स

डेक्स

डुडुवाको कार्यपालिका निर्वाचन सम्पन्न
ADVERTISEMENT

डुडुवा (बाँके) १३ जेठ ।  बाँकेको डुडुवा गाउ कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । डुडुवाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका अनुसार डुडुवामा नेकपा एमाले र जसपाका ३/३ जना गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।

दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल र जसपाका समशुद्दिन सल्मानी निर्वाचित हुनुभएको छ । जयसवालले २४ मत र सल्मानीले २३ मत प्राप्त गर्नुभएको छ । उहाहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपराज लोनियाले ८ र धर्मपाल चमारले ९ मत प्राप्त गर्नुभयो । 

यसैगरी गाउकार्यपालिका सदस्य महिलामा एमालेकी जयन्ती महावत, लीला सुनार, जसपाकी छवरानी यादव र सकिना बेगम निर्वाीचत हुनुभएको छ । 
डुडुवा गाउपालिकामा नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष र एक वडा जितेको छ । जसपाले ३ वडा र एमालेले २ वडामा जित हासिल गरेको छ ।

ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

यो पनि

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…