Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

सञ्चारकर्मी शर्माको खाताबाट रकम भुक्तानी घटनाको छानविन गर्न माग

डेक्स

डेक्स

सञ्चारकर्मी शर्माको खाताबाट रकम भुक्तानी घटनाको छानविन गर्न माग
ADVERTISEMENT

नेपालगन्ज १३ जेठ । 

सञ्चारकर्मी सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि अधिकारिक कागज प्रमाण विना अर्कैलाई भक्तानी गरको घटनाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने तथा संघका केन्द्रीय कोषाध्यक्ष शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गरेको छ ।  


    चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसंग २०७८ भदौ महिनामै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर्ने कानूनी व्यवस्था छ । दुई जना विचको नाता सम्वन्ध छुट्टिएपनि यस्तो भ्रम र जालसाजी काम गर्ने चौबेमाथी आवश्यक छानविन गरि दोषीलाई कडा कारवाहीको माग गर्दछौ । 


    चौबेले अहिले पनि सामाजिक संजाल तथा साथी भाईमार्फत शर्माका बारेमा टिकाटिप्पणी तथा विभिन्न अपशब्दहरु प्रयोग गरिरहेकाले आजैका मितिदेखि त्यस्तो कार्य गर्न नदिन अवधी पत्रकार संका महसचिव गुरुमुरत यादवले प्रेस विज्ञप्तीमार्फत स्थानीय प्रहरी प्रशासनसंग माग गर्नुभएको छ । 


    साथै सहकारी बैंकले एउटा निवेदनकै आधारमा पासबुक लगायतका प्रमाण विना रकम भुक्तानी गरेपछि सहकारी प्रतिको विश्वसनियता, गुम्ने देखिएकोले सहकारीका प्रबन्धकलाई समेत कारवाही गर्नुपर्ने संघको ठहर छ । नेपालगन्ज २० बस्ने सन्ध्या शर्माको व्यक्तगत खाता तथा छोराछोरीको खाताबाट रकम झिक्ने कार्यले थप असरक्षित बनाइ मानसिक तनाव उत्पन्न गराएको छ । 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…