Pairabi logo

मंसिर ०३, २०८२, मंगलबार                    

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

डेक्स

डेक्स

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण
ADVERTISEMENT

 डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ ।

बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो । 
    सपथ लिनुभएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ ।     सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ ।

अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । 
    त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको थियो । 


 

ताजा

सबै

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव, ३ जनालाई सम्मान, १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम …

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

नेपालगन्ज, २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आ…

लोकप्रिय

सबै

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव, ३ जनालाई सम्मान, १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम …

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

नेपालगन्ज, २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आ…

यो पनि

रास्वपाका सांसदहरुद्वारा राजीनामा

रास्वपाका सांसदहरुद्वारा राजीनामा

काठमाडौं, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले सामूहिक राजीनामा …

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

नेपालगञ्ज, १६ भदौ । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आयोजित दुई दिने जिल्ल…

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’ उपसभापति गुरुङ

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’ उपसभापति गुरुङ

नेपालगन्ज, १५ भदौः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलिय…

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

नेपालगन्ज ३१ साउन । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्…