Pairabi logo

मंसिर ०३, २०८२, मंगलबार                    

डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी

सम्वाददाता

सम्वाददाता

डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी
ADVERTISEMENT

डुडुवा (बाँके) १ जेठ ।

बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वार्ड नंं १ मा नेपाली काँग्रेशको प्यानल विजयी भएको छ । नेपाली काँग्रेशका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याउनु भएको छ ।

तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत लयाउनु भएको छ । महिला वडा सदस्यमा नेपाली काँग्रेशका सुष्मा यादव (८९२), महिला दलित सदस्यमा कनिकतारा पासी (८५७), वडा सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी (८६५) र अर्का वडा सदस्य रामसागर लोनिया (८९३) विजयी हुनु भएको छ । 


यसैगरि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेशका नरेन्द्रकुमार चौधरीले ९६२ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । दोस्रो स्थानमा नेकपा एमालेका सरोजकुमारी यादवले ८५० मत प्राप्त गर्नुभएको छ । र जसपाका भण्डारीलाल यादवले ३४७ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ । 
यसैगरि गाउँपालिका उपाध्यक्षमा नेपाली काग्रेशका शाहिदा बानोले ९३३ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । नेकपा एमालेका शकिल खाले ८२१ मत ल्याएर दोस्रो स्थानमा रहनु भएको छ । वडा नंं १ मा कुल खसेको २६९५ मतमा १४४ मत बदर भएको थियो । 
अहिले वडा नंं ६ को मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ताजा

सबै

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव, ३ जनालाई सम्मान, १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम …

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

नेपालगन्ज, २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आ…

लोकप्रिय

सबै

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव, ३ जनालाई सम्मान, १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम …

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

नेपालगन्ज, २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आ…

यो पनि

रास्वपाका सांसदहरुद्वारा राजीनामा

रास्वपाका सांसदहरुद्वारा राजीनामा

काठमाडौं, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले सामूहिक राजीनामा …

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

नेपालगञ्ज, १६ भदौ । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आयोजित दुई दिने जिल्ल…

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’ उपसभापति गुरुङ

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’ उपसभापति गुरुङ

नेपालगन्ज, १५ भदौः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलिय…

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

नेपालगन्ज ३१ साउन । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्…