Pairabi logo

बैशाख ०३, २०८३, बिहीबार                    

बाँके बैजनाथमा कांग्रेसको अग्रता

सम्वाददाता

सम्वाददाता

बाँके बैजनाथमा कांग्रेसको अग्रता
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिनुभएकाे छ । 

४०० मत गणना हुँदा शाहीले १६६ र रोकायले १५२ मत पाउनुभएकाे छ । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले ११६ र उपाध्यक्ष उम्मेदवार प्रेमपूर्ण योगीले १२० मत पाउनुभएकाे छ । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । 

ताजा

सबै

त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन

नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान …

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके, १ वैशाखः बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा …

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्…

नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ

नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा…

लोकप्रिय

सबै

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन

नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान …

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके, १ वैशाखः बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा …

नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ

नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा…

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …