Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

जसपाद्धारा नेपालगन्ज ६ मा बृहत चुनावी रयाली

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज बैशाख २६ । 
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरु अन्तिम समयमा पनि आफनो प्रचार प्रसारको कार्य तिब्र पारेका छन । विभिन्न राजनितिक दलहरुबाट उम्मेदवाहरुले जनतामाझ आफना पक्षमा पार्न विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन । बाँकेमा आठ वटै स्थानीय तहहरुमा उम्मेदवारहरुले प्रचार प्रसारको कार्य जारी राखेका छन । 

जनता समाजवादी पार्टी नेपालले नेपालगन्जको वार्ड नं. ६ मा आज सोमबार बृहत रयाली निकालेको छ । सैयौ कार्यक्रताहरुको सहभागिता रहेको रयालीमा वार्ड अध्यक्षका पदका उम्मेदवार भरत बहादुर बर्मा, जसपा वडा कमिटि अध्यक्ष ओम प्रकाश श्रीवास्तव, सदस्य पदका उम्मेदवार सोनू खान, शिवरानी कोरी, ओम प्रकाश बनिया, सुरेश साहू लगायतको सहभागिता रहेको थियो ।

वडा नं. ६ मा जसपा बलियो दाबेदारको रुपमा प्रस्तुत भएको वडा कमिटी अध्यक्ष श्रवीवास्तवले बताउनुभयो ।  
 
ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…