Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

उम्मेदवारका प्रतिबद्धता कार्यन्वयनका लागि लिखित करारनामा

सम्वाददाता

सम्वाददाता

उम्मेदवारका प्रतिबद्धता कार्यन्वयनका लागि लिखित करारनामा
ADVERTISEMENT

नेपालगन्ज २४, बैशाख । नागरिक र उम्मेदवारहरुबीच सामाजिक करार नामा गर्न थालिएको छ । नागरिकप्रति जवाफदेही र चुनावमा व्यक्त गरिने प्रतिबद्धताको कार्यन्वयनका लागि करारनामा गर्न थालिएको हो । 


    सुशासन र सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपवालगन्जले स्थानीय निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरुको कारारनामासहितको प्रतिबद्धता गराईरहेको छ । 


    आज बुधबार घरदैलोमा गरिरहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नेपाली कांग्रेश सयुक्त गठनबन्धनकातफबाट प्रशान्त विष्ट र राप्रपाबाट उम्मेदवार नन्दलाल बैश्यले करारनामामा सहीछाप गरि हस्ताक्षर गर्नुभएको छ । 

तपाई मतदाताको घरमा भोट माग्न आउने उम्मेदवारलाई यो करारनामामा हस्ताक्षर गराउन संस्थाका अध्यक्ष विश्वजित तिवारीले आग्रह गर्नुभयो ।

उहाँका अनुसार निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान भएकाले यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर प्रदान गर्दछ ।

त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरूले गर्ने बाचाहरूलाई लिखितम् गरी राखौ उहाँले भन्नुभयो ।   
    यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्नुपर्दछ । यसले जनप्रतिनिधिलाई जबाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउने काम गर्दछ । नागरिकका सवाल, समस्या, विकास, गुणस्तरिय सेवा, सुुशासन, पारदर्शिता र जवाफदेहिता, लगायत विभिन्न विषयबस्तु समेटिएको ८ बुदे करारनामा रहेको छ । संस्थाले यो करारनामा प्राय सबै पदका उम्मेदवारहरुको हस्ताक्षर गराउने छ । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…