Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सहकारीलाई अनुदान

सम्वाददाता

सम्वाददाता

सहकारीलाई अनुदान
ADVERTISEMENT

 देव कमल पौडेल 
बर्दिया २४ पुस । थारु महिला उत्थान केन्द्र वर्दियाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा ख्क्ष्त्ब् परीयोजनाअन्र्तगत वर्दियाको विभिन्न पालीकामा संचालनमा रहेका सामाजीक उद्घमीमहिला सहकारी सस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वाँसगढी नगरपालीका वडा नं. ७मा रहेको सीलसीला सामाजीक उद्घमीमहिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ३ वटा पावरटेलर र ५ वडा रीपर÷हारभेष्टर खरीदका लागी रु.७,४२,५००÷तथा वाँसगढी वडा नं. ५ अन्र्तगत संचालनमा रहेको लक्ष्य दिप सामाजीक उद्घमी महिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ५ वटा पावर टेलर र ५ वडा रीपर÷हारभेष्टर खरीदका लागी रु.१३,१७,०००÷ रकम ५० प्रतिशत लागत साझेदारी रहने गरी आज एक कार्यक्रमका विच चेक हस्तान्तरण गरीएको छ ।

उक्त कार्यक्रममा सम्वन्धित वडाका वडा अध्यक्ष, सहकारी सस्थाका अध्यक्ष सहित संचालक समिति, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिं थारु तथा परीयोजना संयोजक तेजमणि पन्थको सहभागीता रहेको थियो । सस्थाले वाँसगढी नगरपालीका वडा नं ३ मा रहेको सोनकरही सामाजीक महिला उद्घमी सहकारी सस्था र गुलरीया नगरपालीका वडा नं ४ मा रहेको समाजीक उद्घमी महिला उद्घमी सहकारी सस्था तथा गुलरीया नगरपालीका वडा नं १मा रहेको ज्ञानकुन्ज सामाजीक उद्घमी महिला सहकारी सस्थालाई पनी अनुदान सहयोग गर्न लागीएको सस्थाका कार्यक्रम संयोजक पन्थले वताउनुभयो ।

उक्त अनुदानवाट सहकारीका सदस्यले खसी वोका संकलन गरी आफै वजारीकरण गर्न सक्ने र विचौलीयाको भर पर्नु नपर्ने तथा हारभेष्टर र पावर टेलरको सहयोगले अन्नवाली भित्राउन सजिलो र कमलागत÷खर्चिलो हुने भएपछि सहकारीका सदस्यहरु खुसीहुदै सस्थालाई धन्यवाद दिएको पनीपन्थले वताउनुभयो ।
थारु महिला उत्थान केन्द्र गुलरीयाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा विगत केहीवषर््ादेखी वर्दियामा कार्यक्रम संचालन गर्दै आईरहेको छ भने हालहेफर ईटरनेशनलको सहयोगमा ध्न्म्ए, ीबकभच एगकिभ बलम ख्क्ष्त्ब्गरी तिनवटा परीयोजना संचालनमा छन् ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …