Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

भंघोटनामा सिलाई प्रशिक्षण

डेक्स

डेक्स

भंघोटनामा सिलाई प्रशिक्षण
ADVERTISEMENT

नेपालगन्ज, १३ चैत । बाँकेको डुडुवा–६ भंघोटना गाउँमा ६ महिनाको लागि सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ ।

विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वड़ा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सञ्चालन भएको छ । सिलाई प्रशिक्षण केन्द्रमा ३० जना महिलाहरुले ६ महिनाको प्रशिक्षण लिई रहेका छन् । 

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डेय, धनुषधारी पाण्डेय विश्व हिन्दू परिषद नेपाल कर्णाली लुम्बिनि संभाग सचिव कृष्ण मुरारी प्रसाद भट्ट, विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेश उपाध्यक्ष, रामशंकर द्विवेदी, विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला कोषाध्यक्ष राजकुमारी मौर्या विश्व हिन्दू परिषद नेपाल डुडुवा गाउँपालिका मातृशक्ति विभाग संयोजक एवं विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

यो पनि

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…