Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नागरिकताको अधिकार

डेक्स

डेक्स

नागरिकताको अधिकार
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 

नागरिकता एउटा देशको नागरिकको पहिचान र अधिकार हो । नागरिकताको अभावमा हाम्रो मुलुकमा कुनै पनि व्यक्ति राज्यबाट नागरिकलाई उपलब्ध गराइने कुनै पनि सेवाको पहूँचमा पुग्न असमर्थ रहन्छ । 

अतः नेपालमा नागरिकता हुनु‌ सारा राज्यप्रदत्त अधिकारमा सहभागी हुनु हो । अहिले नेपालमा भर्खर मात्र परित गरिएको नागरिकता विधेयक संसोधनले को को नागरिकताको अधिकारभित्र रहन्छ भन्ने सवालमा जन्मसिद्ध नागरिकता उपलब्ध हुनु एक तर्फ यहाँका नागरिकहरुलाई सहजता हो भने अर्को तर्फ यही अधिकारलाइ अलि फरक तरिकाले पनि हेर्न सकिन्छ ।

विशेष गरेर नेपाल र भारत छिमेकी राष्ट्र मात्र न भएर दुबै राष्ट्रका नागरिकहरु खुला रुपमा एक अर्कोको देशमा आवत जावत गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल र भारत दुबै देशहरुमा कामदारहरु निर्वाधरुपमा काम गर्ने गरेका छन । नेपालका धेरैजसो उद्योग, फैक्ट्री लगायत अन्य धेरै स्थानमा भारतीय कामदारहरु पनि काम गर्ने गरेका छन ।

यसरी कति कामदारहरु श्रीमति परिवारसहित यहाँ वस्ने गर्दछन् । यस्ता धेरै कामदारहरुका वच्चा समेत यही जन्मने गर्दछन तर वास्तवमा उनीहरु यहाँका नागरिक न भएर कामदारको रुपमा काम गर्ने गर्दछन् ।

यदि नेपालमा जन्मसिद्धको आधारमा नागरिकता उपलब्ध गराइने‌ हो भने उक्त गैर नेपाली नागरिक बाट नेपालमा जन्म जन्म लिने बालक पछि यही हुर्कन्छ , पढ्छ र पछि नागरिकताको पहल गर्छ भने के उ नेपाली नागरिकता को अधिकार वहन गर्ने व्यक्तिको‌ रुपमा देखिन आउँछ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…