Pairabi logo

साउन २०, २०८२, सोमबार                    

बागेश्वरीको महाआरतीको १३३औं श्रंखला, सात लाख लक्ष्यबत्ती प्रज्वलन गरिँदै

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरमा हुँदै आएको महाआरतीको १३३ औं श्रृखंलामा रुद्राभिषेक गर्न लागिएको छ । भोली सोमबार हुने बागेश्वरी महाआरतीमा सात लाख दिप प्रज्वलन ९लक्ष्यवती० सहित रुद्राभिषेक प्रारम्भ गरिने भएको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीले आज आइतबार पत्रकार सम्मेलन गर्दै महाआरतीको १३३औं श्रखंलालाई विशेष बनाउने गरि तयारी गरिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरका मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । 

बागेश्वरी परिसरमा यसै महिनाको पहिलो सोमबार अष्टधातुको खडेश्वर महादेवको मूर्ति पुनस्र्थापना गरि प्राणप्रतिष्ठा गरिएको थियो । महादेवको नटराज स्वरुप जुङ्गा भएको दुर्लभ शिव मूर्ति नेपालगन्जमा मात्र दर्शन गर्न पाइने धार्मिक अगुवाहरुले दाबी गर्दै आएका छन् ।

अध्यक्ष अधिकारीले नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दिप प्रज्वलन ९लक्ष्यवती० प्रज्जवल गरिने बताँउदै श्रावणको अन्तिम सोमबार साउन २६ गते संचालन हुने १३३ ओै श्रृङखलाको महाआरतीमा रुद्राभिषेक समापन गरेर भक्तजनलाई रुद्राक्ष प्रसाद उपलब्ध गराइने जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, गुठी समितिका सदस्य एव वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिह हमाललगायतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित, सल्लाहकार समिति चयन

नेपालगन्ज, । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खा…

बागेश्वरीको महाआरतीको १३३औं श्रंखला, सात लाख लक्ष्यबत्ती प्रज्वलन गरिँदै

नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरमा हुँदै आएको महाआरतीको १३३ औं श्रृख…

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

नेपालगन्ज । बाँके युनेस्को क्लबको ११ औ अधिवेशनले संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकीलाई…

बाँकेका ८ वटै स्थानीय तहमध्ये डुडुवाको सबै भन्दा कम बेरुजु

राकेशकुमार मिश्र नेपालगन्ज १८ साउन । बाँकेको आठ वटै स्थानीय तहमध्ये डुडुवा गाउँपालि…

लोकप्रिय

नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई

नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले सामाजिक उत्तरदायित्वको कार्य गरेको छ । स…

यो पनि