Pairabi logo

माघ १३, २०८२, सोमबार                    

स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजना

सम्वाददाता

सम्वाददाता

स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजना
ADVERTISEMENT

बर्दिया । ब्याकवर्ड सोसाइटी एजुकेशन(बेस) बर्दियाले जिल्ला स्तरीय परियोजना समापन एवम् समिक्षा कार्यक्रमको आयोजना गरेको छ  ।
संस्थाले  विगत १० महिना देखि यूके एड ÷एफसिडियो र यूनिलिभरको आर्थिक तथा वाटरएडको प्राविधिक सहयोगमा  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य सेवा विभिाग अन्र्तगतका  राष्ट्रिय स्वास्थ्य शिक्षा ,सूचना तथा संचार केन्द्र, परिवार कल्याण महाशाखा , राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वय तथा सहकार्यमा संचालित साथै स्थानीय स्तरमा बर्दिया जिल्लामा रहेका सबै स्थानीय तह ,स्थानीय स्वास्थ्य संस्था तथा विघालयहरु र अन्य संघसंस्थाहरुको समन्वय  तथा सहकार्यमा स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना संचालन गरेको थियो ।
 ”स्वच्छ परिवार सुखको आधार ” मुल नारामा आधारित यस परियोजनाले बर्दिया जिल्लाका जनसमुदाय विषेश गरी कोभिड १९ खोप सेवाबाट बञ्चित सिमान्तकृत तथा अन्य अल्पसंख्यकमा स्वच्छता तथा कोभिड १९ रोकथाम सम्बन्धी ब्यवहार परिवर्तन गर्नुको साथै यसको विरुद्ध वुस्टर डोज सहित पूणमात्राको खोप लगाई यस रोगको फैलावट तथा नयाँ प्रजातिका रोकथाम तथा नियन्त्रण गर्नुको साथै बर्दिया जिल्लामा बसोबास गर्ने सबै जनसमुदायलाई लक्ष्य गरिएतापनि समाजमा पछाडी परेका वर्ग र कोभिड १९ को उच्च जोखिममा रहेका अपाङ्ग,जेष्ठ नागरिक,दिर्घरोगी लगायत भौगोलिक विकटता गरिबीका कारण संचार सेंवाबाट पछाडी परेका,सेवाको पहुँच नभएका समुदायलाई विषेश गरी  विद्यालयमा अध्ययनरत बालबालिका तथा समुदायका ब्यक्तिहरुलाई लक्षित गरी प्राथामिकताका साथ साबुनपानिले मिचि मिचि हात धुने ,मास्क लगाउदा नाक,मुख र चिउडोसम्म छोपिने गरी लगाउने ,घर बाहिर जाँदा एक अर्को बिच २ मि. भौतिक दुरी कायम गर्ने , परिवारका खोप लगाउन मिल्ने सबै सदस्यहरुले कोभिड–१९ विरुद्धको वूस्टर मात्रा सहितको पूर्ण खोप लगाउने ,पिउने पानि शुद्धीकरण गरेर मात्र पिउने ,साधै चर्पिमा मात्र दिशापिसा गर्ने र चर्पि सधै सफा राख्ने, राम्ररी पकाएको खाना मात्र खाने र महिनावारी सम्बन्धी स्वच्छता अपनाउने ८ वटा मुख्य उदेश्यमा रही यो स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना  संचालन गरीएको र सो परियोजनाको आज जिल्ला समन्वय समिती बर्दियाका उपाध्यक्ष्य अमिता कुमारी यादबको प्रमुख आतिथ्यमा जिल्ला भित्रका ८ वटै पालिकाका प्रमुखहरु र सरोकारवालाहरुलाई आमन्त्रीत गरी कार्यक्रम समापन गरेको कुरा बेस बर्दियाका अध्यक्ष्य विष्णु चौधरीले बताउनु भयो ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…