Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

जानकीमा तीनदिने निशुल्क शिविर

डेक्स

डेक्स

जानकीमा तीनदिने निशुल्क शिविर
ADVERTISEMENT

नेपालगन्ज २ चैत । बाँकेको जानकीमा महिलाहरुमा पाठेघर खस्ने समस्याका बारेमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बुधबारदेखि शुरु भएको शिविरमा दुईदिनमा गरि चार सय महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

चार सय महिलाको स्वास्थ्य परिक्षण गर्दा २५ जना महिलामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकाले रिफर गरिएको छ । जानकी गाउँपालिकाको सहयोगमा सुहाना पोलिकिल्निक कोहलपुरद्धारा संचालित तीनदिने शिविरमा जानकी गाउँपालिकाको वडा नंं १, ३ र ६ का महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

शिविरमा रेफर भएका २५ जना महिलाहरुको पाठेघरको शल्याक्रिया नेपालगन्जस्थित कान्ती आरोग्य अस्पतालमा निशुल्क गरिने सुहाना पोलिकिल्निकका प्रमुख जयसिंह केसीले बताउनुभयो । उहाँका अनुसार मधेशी समुदायका महिलाहरुमा पाठेघरसम्वन्धी समस्या बढी देखिएकाले ग्रामिण समुदायमा निशुल्क शिविर संचालन गरिएको हो ।

शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्धय डा. राम विष्ट र डा. निकिता थापालगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरिरहेको छ । शिविरमा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डागी लगायतको सहभागिता रहेको थियो । शिविर भोलीसम्म संचालन हुनेछ । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…