Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती

डेक्स

डेक्स

बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती
ADVERTISEMENT

नेपालगन्ज, २४ माघ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सोमबार राती दोस्रोपटक ’महाआरती’ गरिएको छ । नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभल्ल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सयुक्त सहकार्यमा ’महाआरती’ गरिएको  हो । 
    
’महाआरती’मा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट र उहाँकी धर्मपत्नी रेखा विष्ट प्रमुखकर्ताका रुपमा हुनुहुन्थ्यो । भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा गरिएको ’महाआरती’ उल्लासपूर्ण देखिएको थियो । 
    
बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार ’महाआरती’ गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने मेयर प्रशान्त विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महाआरती’लाई नियमितरुपमा सञ्चालन गर्न मू प्रतिबद्ध छु, यसले धार्मिक पर्यटनतफ आकर्षण गर्छ ।” नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले ’महाआरती’लाई नियमित गर्न सरोकारवाला सबै पक्षको इमान्दार सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते ’महाआरती’ गरिएको थियो । नेपालगञ्जमा आयोजित दोस्रो वेष्टर्न ट्राभल मार्टका बेला पहिलो ’महाआरती’ गरिएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…