Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

सकारात्मक सोच र तनाव व्यवस्थापन

डेक्स

डेक्स

सकारात्मक सोच र तनाव व्यवस्थापन
ADVERTISEMENT

नेपालगन्ज २ पुस । स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ । विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो । 
प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेश नेपालगन्जले उक्त अभिमुखीकरण गरेको हो ।

नेपालका चर्चित जिवन प्रशिक्षक विज्ञ नरबहादुर कार्कीले अभिमुखीकरणमा सकारात्मक सोचको विकास र जीवनलाई कसरी तनावपुर्ण बनाउनेलगायतका बारेमा प्रशिक्षण दिनुभएको छ । 
अभिमुखीकरणमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधी, कार्यालय तथा प्रमख प्रशासकिय अधिकृत, सेवाकालिन तालिमका कर्मचारीहरुको सहभागिता रहेको प्रदेश सुशसान केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले बताउनुभयो । 


उहाँले यो अभिमुखीकरण जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको काममा निकै व्यस्त हनुपर्ने अवस्थामा तनावपुर्ण जिवनलाई सकारात्मक सोचतर्फ विकास गरी तनावमुक्त बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …