Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

सरकारले सवैलाई समान नागरिकता दिनु पर्छ – सी के राउत

डेक्स

डेक्स

सरकारले सवैलाई समान नागरिकता दिनु पर्छ – सी के राउत
ADVERTISEMENT


कमलराज पौडेल (देवकमल)
गुलरिया (बर्दिया) १५ भदौ । 
बर्दियाको गुलरिया आउनुभएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी के राउतले नागरिकता विधेयकका बारेमा चर्चा गर्दै सरकारले सवैलाई समानताको व्यवहार दिई नागरिकता दिनु पर्ने धारणा राखुभयो । 
संघीय चुनावलाई लक्षित गरी आफ्नो संगठनका नेता तथा कार्यकर्ता भेटघाट, प्रशिक्षणका क्रममा आउनुभएका डा.राउतले संचारकर्मीसंग कुरा गर्दै उहाँले भन्नुभयो सरकारले नागरिकता श्रेणीको आधारमा वितरण गुर्नु उचित हैन । यो विभेद हो, नागरिकको आधारभुत अधिकार नै नागरिकता हो, सरकारले नागरिकतामा वंशज, जन्मसिद्धि, अंगीकृत या अन्य कुनै दर्जाको नागरिक भनि विभेद पूर्ण नागरिकता दिनु हुदैन उहाको भनाई थियो । 
अध्यक्ष डा.राउतले सशक्त उम्मेदवारको खोजी तलासी गर्ने, संगठनलाई सुदृढीकरण गर्ने अभियान चलिरहेको जानकारी दिँदै सुशासन कायम गर्ने पार्टीको मुख्य एजेण्डा रहेको बताउनुभयो । 
डा. रावतले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सामाजिक सुरक्षा जनतालाई चाहिने आधारभुत कुरा दिलाउनु हाम्रो पार्टीको मुख्य एजेण्डा भएको बताउनुभयो । उनका अनुसार नागरिकता आन्दोलनको अगुवाई र किसान आन्दोलनको बारेमा आवाज उठाउने काम जनमत पार्टीले गरेको हो । त्यसैगरी मिटर व्याजीलाई कारवाही गर्न सरकारलाई बाध्य बनाएको उल्लेख गनुभयो । 


कार्यक्रमपछि डा राउतलाई बर्दिया नागरिक समाजका अगुवा तथा अभियन्ता कमलराज पौडेलले पृथ्वी नारायाण शाहको तस्वीर अंकित मायाको चिनो प्रदान गर्नुभएका थियो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…