Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

जिसस बाँकेका उपप्रमुखसहित सदस्यलाई सपथ ग्रहण

डेक्स

डेक्स

जिसस बाँकेका उपप्रमुखसहित सदस्यलाई सपथ ग्रहण
ADVERTISEMENT

नेपालगन्ज २७ जेठ । जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित जनप्रतिनिधीले सपथसँगै पदभार ग्रहण गरेका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा सीता कार्की तथा सदस्यमा कांग्रेसकै उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी, नेकपा ९माओवादी केन्द्र० की चमेली थरुनी र रेवती दमाई, जनता समाजवादी पार्टी९जसपा० की तरन्नुन बानो शेष निर्वाचित हुनुभएको थियो । 

नवनिर्वाचित प्रमुख चौधरीलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले पद तथा गोपनियताको सपथ खुवाउनुभयो । त्यसपछि प्रमुख चौधरीले उपप्रमुख कार्कीसहित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभयो । सपथ लगत्तै नवनिर्वाचित प्रमुख चौधरी, उपप्रमुख कार्की र सदस्यहरुले पदभार ग्रहण गर्नुभयो । 

Jilla Samanwoya Samiti 11654862408.jpg

जिल्ला समन्वय समिति बाँकेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, निर्वतमान सभापति किरण कोइराला, जिल्ला समन्वय समितिका निर्वतमान प्रमुख अजयकुमार श्रीवास्तव, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…