Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सुरुवातमा कांग्रेस र एमालेको कडा टक्कर

डेक्स

डेक्स

सुरुवातमा कांग्रेस र एमालेको कडा टक्कर
ADVERTISEMENT

३१ बैशाख, २०७९ /

काठमाडौं - प्रारम्भिक रुझानले स्थानीय तह निर्वाचनको मतपरिणाममा कांग्रेस र  नेकपा एमाले बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ ।

देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा गठबन्धन र एमालेका उम्मेदवारहरुले उत्तिकै संख्यामा बराबरी जस्तो अग्रता लिइरहेका छन् । 

धुलिखेल र जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । 

बनेपा, सुर्यबिनायक, दमक, उर्लाबारी, गल्छी लगायतका नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका, नुवाकाेटकाे विदुर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजिल्ला अमरगढीमा कांग्रेसले अग्रता लिएको छ ।

मतगणना सकिएका मनाङको चामे र मुस्ताङको लोघेक र दामोदरकुण्ड गाउँपालिकामा एमालेले जितेको छ भने मनाङको नार्पाभूमि गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । साभार ः नेपालमत ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…