Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

डेक्स

डेक्स

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
ADVERTISEMENT

नेपालगन्ज, १ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च, नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको सयुक्त आयोजनामा दिवस मनाइएको हो । 

आइतबार साँझ त्रिभुवन चोकमा दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रम गरिएको छ । ‘सुरक्षित उत्पाद विश्वस्त उपभोक्ता’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा बोल्ने अधिकारकर्मीले सबै उपभोक्ता सचेत भई उपभोग्य सामान खरिद गर्नुपर्नेमा जोड दिदै बजारको अवस्थाबारे हरेक नागरिक जागरुक भई अवाज उठाउनुपर्ने बताएका थिए । 

कार्यक्रममा पुर्व सांसद लक्ष्मी तिवारी, उपभोक्ता अधिकारकर्मी अधिबक्ता विश्वजित तिवारी, बसन्त गौतम, सुदिप भट्टराई, अभियन्ता डा विनोद कर्ण, कोहीनुर मल्ल ठकुरी, समाजसेवी जयकेश सिंह, धु्रबराज शर्मा र मानव अधिकार शान्ति समाज बाँके अध्यक्ष घनश्याम बैश्य लगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…