Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके-१ र ३ मा रास्वपाको अग्रता, २ मा एमालेको अग्रता

डेक्स

डेक्स

बाँके-१ र ३ मा रास्वपाको अग्रता, २ मा एमालेको अग्रता
ADVERTISEMENT

बाँके २२ फागुन : प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । 

पछिल्लो मतपरिणाम अनुसार बाँके निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेस कुमार चौधरीले २ हजार ५७४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।  नेपाली काँग्रेसका नारायण प्रसाद गौडेलले १ हजार २४ र नेकपा एमालेका सुर्य ढकालले ४१९ मत ल्याउनु भएको निर्वाचन अधिृकृत सरोजनिधी वाग्लेले बताउनुभयो । 

बाँके—२ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्त्यिाक राईले २ हजार २७५ मतले अग्रता कायम गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १ हजार ५७५ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठले ८८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी बाँके—३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले १ हजार ७०४ मतले अग्रस्थानमा हुनुहुन्छ । नेकपा एमालेका उम्मेदवार सुमन मल्ले ७५० र नेपाली काङग्रेसका उम्मेदवार अमरसिंह पुनले ५४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…