Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

बाँके क्षेत्र नं २ को ३ वर्ष खेर गयोस् इश्तियाक राई

डेक्स

ADVERTISEMENT

नेपालगन्ज, फागुन १७ । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताउनुभएको छ।

आज नेपालगन्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले यो क्षेत्रबाट निर्वाचित अघिल्लो कार्यकालका संघीय सांसदले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो।

‘यसअघिका संघीय सांसदले ३ वर्षे कार्यकालमा यो क्षेत्रमा संघीय सरकारबाट न कुनै अनुदान ल्याउन सक्नुभयो, न कुनै आयोजना, न कुनै योजना।’, उम्मेदवार राईले भन्नुभयो, ‘जस्तो ३ वर्ष पहिले थियो अहिले पनि त्यस्तै छ।

म निर्वाचित भएपछि प्रदेश र संघीय सरकारसँग समन्वय गरी यो ठाउँको समस्या समाधान गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। ’

राईले आफ्नो पहलमा बाँके जिल्लामा ल्याइएका योजनारआयोजनाहरूमध्ये धेरै पूरा भएको र केही निर्माणाधिन रहेको पनि दाबी गर्नुभएको थियो।

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

यो पनि