Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

रुपईडीहामा होली मिलन र कवि सम्मलेन

डेक्स

डेक्स

रुपईडीहामा होली मिलन र कवि सम्मलेन
ADVERTISEMENT

नेपालगन्ज, ९ चैत । भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा लैंड पोर्ट अथॉरिटी ऑप इंडियाले होली मिलन र हास्य कवि सम्मेलन गरेको छ । भारत सरकार गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथॉरिटी ऑप इंडियाको आयोजनामा भारत नेपाल सीमामा उक्त कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नगर पञ्चायत रुपईडीहाका प्रमुख डाक्टर उमाशंकर वैश्यको उपस्थितीमा भएको कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरुले आ–आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए । लैंड पोर्ट ऑप इंडियाका प्रबन्धक सुधीर शर्माले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा कवि वीरेश पाण्डेयद्वारा वन्दना आरती प्रस्तुत गरी सम्मेलनको शुरूआत गरएको थियो । बहराईचबाट आएका वरिष्ठ शायर रईस सिद्दीकीले होलीको अवसरमा आफनो रचना वाचन गर्नुभयो ।  

कार्यक्रममा नेपालका साहित्यकार मधई सिंह, कृष्णा देबी पाण्डेय, शैलेन्द्रकुमार मिश्रा, जनार्दन पौडेलले, डाक्टर अशोक पाण्डेयले रचना बाचन गर्नुभएको थियो । 


    

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…