Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना

सम्वाददाता

सम्वाददाता

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना
ADVERTISEMENT

नेपालगन्ज, २७ असोज : यस वर्ष दसैँको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा करिब रु दुई करोड बराबरको दुर्गा भवानीका प्रतिमा प्रतिष्ठापन (स्थापना) गरिएको छ । 

घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लाभरि तीन सय ५३ वटा दुर्गाभवानीका मूर्ति स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक यामबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार शहर तथा ग्रामिण क्षेत्र अन्र्तगत विभिन्न टोल, गल्ली, चोक तथा सार्वजनिक स्थान सडकमा दुर्गा मूर्ति स्थापना गरिएको छ । 

बाँकेमा करिब रु दुई करोड बढीको दुर्गा मूर्ति खरिद तथा स्थापनामा खर्च भएको हिन्दु समाज नेपालगन्ज नगर संयोजक कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार ३० देखि ७० हजार मूल्यका मूर्तिहरु खरिद गरि प्रतिष्ठापन गरिएका छन् । 

जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर, राँझा, डुडुवा, नरैनापुर, जानकीलगायत क्षेत्रमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपइडिहाबाट ल्याइएको छ । स्थानीयबासीले भारतीय बजारबाट मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताउनुभयो । 

विजयादशमीको घटस्थापनादेखि स्थापना भएका मुर्ति स्थलमा दैनिक पुजापाठ, भजन किर्तन, जागरण, गित संगितका साथै भण्डाराको कार्यक्रम हुदै आएको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…