Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

सम्वाददाता

सम्वाददाता

गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग
ADVERTISEMENT

नेपालगन्ज २ असार । गर्मी बढदै गएपछि दैनिक जिवन निकै कष्टकर बनेको छ । गर्मी उच्च भएपछि नेपालगन्ज बजारमा रुख विरुवाको छहरीको अभावले मानिसहरुलाई विश्राम गर्न समस्या भएको छ । 

शुद्ध खानेपानी, छहरी, र विश्राम स्थाल अभावका करण सर्बसाधारणलाई समस्या भएको छ । यसै क्रममा नगरमा स्वच्छ तथा हराभरा बातावरणको व्यवस्थाका बारेमा नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गरिएको छ । नेपालगन्ज–७ निवासी जिज्ञासा तिवारी, कोहीनूर मल्ल, कृष्ण बढही, अरुणकुमार तिवारी, रामकुमार कलवारले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नुभएको हो । 

नेपालगन्जमा बातावरण संरक्षणका लागि के कस्तो योजना रहेको छ, उक्त योजना कहिले कार्यान्वयन हुने, सडक बनाउदा रुखहरु रोप्ने, र रुख काट्नेलाई कास्तो किसिमको कारवाही भएको हो ? गर्मीको मौसममा विशेष गरि छाडा चौपायाका लागि के कस्तो व्यवस्था भएको हो ? उक्त सूचना माग गरिएको हो ।

 नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ दफा ३ अनुसार सबैले थाहा पाउनुपर्ने अधिकार अन्र्तगत सूचना माग गरिएको हो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…