Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्वाचित

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज, २ असार । लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरमा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४(२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो ।

सन २०१५ बाट निरन्तर लियो क्लबमा लागि सामाजिक अभियानमा सक्रिय कुँवर गत बर्ष लियो क्लबको जिल्ला कोषाध्यक्ष हुनुहुन्थ्यो । नेपालगंज १ धम्बोजी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक सस्थामा आबद्ध हुनुहुन्छ ।

नव निर्वाचित कुवरले लियो ३२५ एन नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्पाद्धत गर्नुभयो । 

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

यो पनि

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …