Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेमा अनेरास्ववियु दुई,अन्यमा नेवि संघ र अखिल क्रान्तिकारी

डेक्स

डेक्स

बाँकेमा अनेरास्ववियु दुई,अन्यमा नेवि संघ र अखिल क्रान्तिकारी
ADVERTISEMENT

नेपालगञ्ज ।  स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले दुई वटा क्याम्पसमा प्यानलसहित जित्दा कांग्रेसनिकट नेविसंघ र माओवादीसम्बद्ध अखिल क्रान्तिकारी एकरएक क्याम्पसमा विजयी भएका छन्।

बाँकेको चार वटा क्याम्पसको नतिजा आउदा अनेरास्ववियुले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर र ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा प्यानलसहित जितेको छ। बागेश्वरीमा देवेन्द्रबहादुर बुढा र ज्ञानोदयमा विनयकुमार यादवको प्यानल नै विजयी भएको हो।

नेपालगञ्जको नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघको गठबन्धनबाट क्रान्तिकारीकी दिपिका सोनी सभापतिमा विजयी भएकी छन्। सचिवमा अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भएकी छन्।

राप्तीसोनारीको फत्तेपुरमा रहेको जनसिद्देश्वरी बहुमुखी क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छन्। यहाँ नेविसंघले अन्यसँग गठबन्धन गरेर संयुक्त प्यानल बनाएको थियो।

यस क्षेत्रकै ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ८ गते चुनाव हुने मिति तय गरिएको छ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…