Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार

डेक्स

डेक्स

पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार
ADVERTISEMENT

नेपालगन्ज २ मसिंर । बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा रिट दायर गरिएको थियो ।

अदालतमा परेको रिटमाथी सुनुवाई गर्दै तत्कालको चिकित्सकको व्यवस्था गरि स्वास्थ्य सेवा संचालन गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम अहिले नरैनापुर स्वास्थ्य केन्द्रमा चित्सिक डा. रामगोपाल तिवारीले सेवा दिईरहनुभएको छ । 

उक्त स्वास्थ्य केन्द्रमा अहिले दैनिक ३०(४० जना विरामीहरु आउने गरेका छन् । तर पनि त्यस क्षेत्रका नागरिक हरु अलि बढि विरामी अझपनि उक्त स्वास्थ्य केन्द्र प्रति विश्वस्त हुन न सकिसकिरहेको अवस्था देखिन्छ । 


अहिले स्थलगत अनुगमनका क्रममा उक्त स्वास्थ केन्द्रमा औषधीहरु, उपकरणहरु र अन्य व्यवस्थामा सुधार भएको गाउँपालिका अध्यक्ष मोहम्मद इश्त्यिाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार संस्थाले गरेको पहललाई प्रंशसा गर्दै स्वास्थ्य सेवामा सुधार भएको छ । संस्थाले सार्वजनिक सरोकारको विषय भन्दै सो क्षेत्रमा स्वास्थ्य सेवाको सुधारका लागि अदालतमा रिट लगायतको वकालत गर्दै आएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…