Pairabi logo

असोज १९, २०८३, सोमबार                    

बर्दियामा तोरी उत्पादनमा बृद्धि

सम्वाददाता

सम्वाददाता

बर्दियामा तोरी उत्पादनमा बृद्धि
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जिल्लाका ८ वटै पालिकामा तोरी खेतीप्रति कृषकहरुको आर्कषणले खेतबारीमा तोरी फुलेको देखिन्छ । बर्दियाको ८ वटा पालिकाहरु मध्ये राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा बढी तोरी खेती हुने गर्दछ । 
बारबर्दिया नगरपालिका र बढैयाताल गाँउपालिकामा पनि राम्रो तोरी खेती हुने गर्दछ । बर्दिया जिल्लाभित्र करिब ५३ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेतीहुने गर्दछ भने १६ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा यस वर्ष तेलहन खेती भएको छ । 
तोरी बाली अन्यबालि भन्दा बढी मुल्यमा बिक्री हुने र तोरी खेतीगर्नाले सजिलै ३ बालि खेतीगर्न सकिने हुदाँ कृषकहरु तोरी खेतीमा आर्कर्षित भएको एकिकृत कृषितथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताउनु भयो ।
यो वर्ष पहिलाको भन्दा तोरी राम्रो छ । हामीले तोरी लगाउनुको कारण बढी मुल्यमा विक्री गर्ने र शुद्ध तोरीको तेल खानपाईने भएकोले हामीले तोरी खेती गर्दै आईरहेको गुलरिया ४ तुल्सीपुरका कृषक मानबहादुर रावत बताउनुहुन्छ ।  

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…