Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

जोखिमका समुदायलाई आपतकालिन सामग्री

डेक्स

डेक्स

जोखिमका समुदायलाई आपतकालिन सामग्री
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ ।
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय र घरपरिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजनाअन्तर्गत अति विपन्न, सीमान्तकृत र पिछडिएका घर परिवारलाई सो सामग्री वितरण गरिएको हो ।
किडार्क नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताउनुभयो। उहाँले ५० परिवारलाई रु.१२ हजार बराबरको आवश्यक खाद्यान्न र ३० परिवारलाई लत्ताकपडा वितरण गरिएको जानकारी दिनुभयो ।
जानकी गाउँपालिका अध्यक्ष छ्ब्बन खाँले पालिकाले विपन्न र पछाडि परेका समुदायको उत्थानका लागि अग्रसर भएर काम गर्दै आएको बताउनुभयो । उहाँले किडार्कलाई शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिदिएकोमा धन्यवाद दिदै पालिका सदैव समन्वयकारी भूमिका निभाउन तयार रहेको बताउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले भोलिका दिनमा मदरसा र कुच्छबधिया समुदायका बालबालिकाको शिक्षाका लागि साझेदार संस्थासंग हातेमालो गर्ने उल्लेख गर्नुभयो । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…