Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

कुकुरहरुको बन्ध्याकरण शिविर हुदै

डेक्स

डेक्स

कुकुरहरुको बन्ध्याकरण शिविर हुदै

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्जमा ३ दिने सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर संचालन हुने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँके र खजुरा गाउँपालिकाको सहकार्य तथा होराइजन भेट क्लिनिक एण्ड पेट सोप नेपालगन्जको प्राबिधिक सहयोगमा बन्ध्याकरण कार्यक्रम संञ्चालन हुन लागेको हो । 

बन्ध्याकरण शिविर चैत १४ गतेदेखि १६ गतेसम्म भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र रामलिला मैदान नेपालगन्जको प्रांङ्गनमा संञ्चालन हुन लागेको छ । बन्ध्यारण शिविरबाट एक सय ३० वटा कुकुरहरुको बन्ध्याकरण गरिने भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार कुकुरबाट मनिसमा लाग्ने जुनोटिक रोग अन्र्तगत रेबिज रोग लगायत्का बिभिन्न रोगहरु रोकथाम गर्नका लागि कुकुरहरुको बन्ध्याकरण गरी संख्या घटाउन शिविर संचालन गरिएको हो । अहिले गाउँबस्ती तथा शहरबजारमा खुल्ला घुम्ने सामुदायिक कुकुरहरुको बिगबिगी छ । ती कुकुरहरुको टोकाईबाट मनिसमा रेबिज रोग लागेर अस्पतालमा पनि बिरामीको संख्या बढेको छ ।

कुकुरहरुको संख्या घटाउनु पर्ने माग पनि स्थानीय नागरिकबाट भएकाले बन्ध्याकरण शिविर संचालन गरिएको छ । कुकुरहरुको बन्ध्याकरण कार्यक्रम संञ्चालन गरिरहदां घरमा पालिएका कुकुरहरुलाई खुल्ला नछोड्नका भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, बाँकेले सार्वजनिक सुचना जारी गरी अनुरोध गरेको छ । 

       
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …