Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान

सम्वाददाता

सम्वाददाता

विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा बर्दियाले भारत नेपाल दुई मुलुकका नागरीकबिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले स्थापना भएको संघले दिवसको अवसरमा सामाजिक सेवा गरेको संघका अध्यक्ष धनेश कुमार यादबले बताउनुभयो । फलफुल वितरणसंगै शुभकामना आदान प्रदान समेत गरिएको थियो । 

त्यस अवसरमा बबई बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख विरेन्द्र राज लम्साल लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा नेपाल भारत मैत्री संघ जिल्ला शाखामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको  तस्बिर राख्नका लागि पृथ्वी विचार अभियन्ता कमल राजपौडेल देबकमलले संघका अध्यक्ष्य धनेश कुमार यादबलाई उपहार स्वरुप तस्बिर प्रदान गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

यो पनि

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …