Pairabi logo

माघ ०१, २०८१, मंगलबार                    

डुडुवाको १७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डेक्स

ADVERTISEMENT

डुडुवा (बाँके), २७ पुस । बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । आज शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा संचालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको संचालन, वार्ड नं. २ स्थित विउ भण्डारण केन्द्रको संचालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पालिकामा संचालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिने बताउनुभयो । 

सभामा सेवा निबृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह सिख्खलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरि विदाई गरिएको थियो । 

सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायताले योजना तथा कार्यक्रमका बारेमा बोल्नु भएको थियो । सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले संचालन गर्नुभएको थियो । 

ताजा

सबै

थारू बस्तीमा माघीको रौनक

नेपालगन्ज, १ माघः नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको …

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियो…

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतक…

लोकप्रिय

सबै

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

चन्द्र बि.क. बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औ…

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतक…

डुडुवाको १७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डुडुवा (बाँके), २७ पुस । बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । आज शन…

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

यो पनि

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

डुडुवाको १७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डुडुवाको १७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डुडुवा (बाँके), २७ पुस । बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । आज शन…

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

चन्द्र बि.क. बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औ…

बर्दियामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

नेपालगन्ज, १७ पुस । पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा स…